नियम ११०
यसै नियम बमोजिम हुने
सैनिक सेवाका विभिन्न समूह वा विषयका सम्बन्धमा बनेको अन्य नियममा लेखिएको कुरामा सोही बमोजिम र नलेखिएका कुराहरूमा यस नियमावली बमोजिम हुनेछ ।